वडाकै वजेटले सडक कालोपत्रे गरेका छौं : वडा अध्यक्ष न्यौपाने | Jana Aawaj News

ताजा


वडाकै वजेटले सडक कालोपत्रे गरेका छौं : वडा अध्यक्ष न्यौपाने

(भिडियो सहित)

पढ्न लाग्ने समयः < 1 मिनेट
वडाकै वजेटले सडक कालोपत्रे गरेका छौं : वडा अध्यक्ष न्यौपाने : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लामा रहेको सुर्यविनायके नगरपालिकाको विभिन्न वडामध्य वडा नं. ४ मा यतिबेला विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र देशकै लागि एक उदाहरणीय नगरपालिका बन्न सफल भएको छ ।

पूर्वाधार विकास अन्तर्गत नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँमा ४९ लाख रुपैयाँ थप गरेर ४ नम्बर वडामा पानीट्याङ्कीदेखि गाम्चा निस्कने सडक कालोपत्रे गरिएको वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिनुभयो ।


संघ र प्रदेशको सहयोगमा वडामा विभिन्न विकास निर्माणका कार्यहरु भइरहेको उहाँले बताउनभयो । सो वडामा सडकको निर्माण र स्तरोन्नतिका लागि नगरपालिकाले समेत सहयोग गरेको उहाँले बताउनभयो । ढल साथै खानेपानीको क्षेत्र सुधारका लागि समेत सो वडाले कार्यहरु गरिरहेको न्यौपानेले बताउनुभयो ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
2 ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न
3 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
4 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न