काठमाडौँ–तराई मधेस द्रूतमार्गको : प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु | Jana Aawaj News

काठमाडौँ–तराई मधेस द्रूतमार्गको : प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौँ–तराई मधेस द्रूतमार्गको : प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु : Jana Aawaj News

काठमाडौं । आज राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई मधेस द्रूतमार्ग फास्ट ट्रयाक सडक आयोजना अन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभउको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेद्रेमा एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ निजगढ तर्फको १ दशमलव ७ सय २८ कि.मी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको हो ।

यसैगरी निजगढ–कामाठाडौँ तर्फको १ दशमलव ६ सय ५३ कि.मी धोन्द्रे सुरुङ भने, गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुई अन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको बताइएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा काठमाडौंको टोखामा सरसफाइ कार्यक्रम सम्पन्न
2 कैलालीमा वी लभ यू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
3 बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त
4 किर्तिपुरमा वी लभ यु फाउन्डेसनद्वारा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न