गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सरिता कुवरको प्यानल विजयी | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सरिता कुवरको प्यानल विजयी

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सरिता कुवरको प्यानल विजयी : Jana Aawaj News

भक्तपुर । सुर्यविनायक नगरपमलिका वडा नं. ७ गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ९ औं वार्षिक साधारणसभा तथा उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ ।

शनिबार साविकका ५ वटा खानेपानी उपभोक्ता समिति मिलेर बनेको बृहत समितिको निर्वाचन गुण्डूमा पहिलो पटक प्रबिधी मैत्री मेसिनबाट मतदान सम्पन्न भएको हो ।


खानेपानीको उक्त चुनावमा कुल १२ सय ३७ मतदाता रहेकोमा १ हजार १८ उपभोक्ता निर्वाचनमा भहभागी भएका थिए । उक्त निर्वाचन राम लक्ष्मण भोटिङ मसिनबाट भएको थियो । निर्वाचनमा अधिकृत अधिवक्ता गोविन्द चौलागाई निर्वाचन अधिकृत अधिवक्ता किरण न्यौपाने, निर्वाचन अधिकृत प्रधा अध्यापक मिलन कायष्थको उपस्थितीमा भएको थियो । निर्वाचनमा नेकपा एमाले निकट सरिता कुँवर नेतृत्वको समूहले सदस्य एकजनामा बाहेक अरु सबैमा पदमा विजय हासिल गरेको छ ।

निर्वाचनमा विजयीहरुको नाम निम्न प्रकार छन् :

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश
2 स्रष्टा दिव्या बज्राचार्यले गरे स: दबू साहित्यमा एकल लघुकथा वाचन
3 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
4 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x