नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित, उपाध्यक्षमा ढकाल | Jana Aawaj News

नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित, उपाध्यक्षमा ढकाल

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित, उपाध्यक्षमा ढकाल : Jana Aawaj News

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी भएका छन् ।

शुक्रवार सम्पन्न निर्वाचनमा निकटतम प्रतिदोन्दी जगत् कृष्ण प्रजापतिलाई पछि पार्दै शिल्पकार विजयी भएका हुन ।

यस्तै उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की  राजल छुँका हरिसुन्दर , कोषाध्यक्षमा राम गोपाल तमखु, महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा मनोज कुमार फुयाँल, मणिराम लामिछाने , पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने चमत्कार विजयी भएका छन् ।

यस्तै केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी विजयी भएका छन् ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न