प्याब्सन भक्तपुरको अध्यक्षमा कसपाल | Jana Aawaj News

प्याब्सन भक्तपुरको अध्यक्षमा कसपाल

पढ्न लाग्ने समयः < 1 मिनेट
प्याब्सन भक्तपुरको अध्यक्षमा कसपाल : Jana Aawaj News

भक्तपुर । भक्तपुर प्याब्सनको १६ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा राजन कसपाल चयन हुनुभएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनबाट कसपालको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएको हो । प्याब्सन भक्तपुरको वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य, उपाध्यक्ष बिजय कर्माचार्य, सचिव सूर्य बहादुर भण्डारी, सहसचिव लिलानाथ निरौला, कोषाध्यक्ष रत्नमान शंखदेव, सह-कोषाध्यक्ष लक्ष्मी कुटु चयन भएका हुन् ।

 

+ posts

 

 

ताजा
1 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
3 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
4 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न