काठमाडौंमा भुकम्पको झड्का | Jana Aawaj News

काठमाडौंमा भुकम्पको झड्का

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौंमा भुकम्पको झड्का : Jana Aawaj News

काठमाडौं । भूकम्पको झड्काले उपत्यकाबासीलाई बिउझाएको छ ।

काठमाडौं उपत्यका लगायएत आसपासको क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । राति २:५१ मिनेट जादा आएको भूकम्पले सबैलाई तर्साएको छ सजग हुनुपर्ने देखिएको छ ।

भुकम्प मापन गरिएअनुसार नेपाल भारत र चिनको सिमाना लिस्तिकोटबाट २ किलोमिटर टाढा क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । आजको बिहान गएको भुकम्प ५.१ म्याग्नीच्युडको रहेको थियो ।

प्रभावित क्षेत्रहरुमा नेपाल सहित भारत र चिनमा समेत भुकम्पको धक्का महसुस भएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न