किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी | Jana Aawaj News

किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

पढ्न लाग्ने समयः < 1 मिनेट
किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । बागमती प्रदेश सरकारको हालै भएको मन्त्रीपरिषद् पुनर्गठनमा भक्तपुर क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि पनि स्वास्थ्य मन्त्रालय सम्हालिसकेका मन्त्री थापाले छोटो अवधिमै स्वास्थ्य पूर्वाधार, जनस्वास्थ्य सेवाको विस्तार, र सेवा प्रवाह सुधारजस्ता विषयमा उल्लेखनीय प्रगति गर्न सफल हुनुभएको थियो।

स्वास्थ्य क्षेत्रमा प्रभावशाली पहलकदमी, गतिशील नेतृत्व, र स्पष्ट कार्यदिशाका कारण प्रदेश सरकार तथा आम नागरिकको विश्वास जितेका थापाले पुनः सोही जिम्मेवारीमा फर्किनुले आगामी दिनमा प्रदेशको स्वास्थ्य सेवा प्रणाली अझ प्रभावकारी, समावेशी र जनमुखी हुने अपेक्षा राखिएको छ।

 

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न