आजै मन्त्रिपरिषद विस्तार हुन सक्ने प्रचण्डको भनाई | Jana Aawaj News

आजै मन्त्रिपरिषद विस्तार हुन सक्ने प्रचण्डको भनाई

पढ्न लाग्ने समयः < 1 मिनेट
आजै मन्त्रिपरिषद विस्तार हुन सक्ने प्रचण्डको भनाई : Jana Aawaj News

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद विस्तार हुन सक्ने बताउनुभएको छ ।

आज माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेको बताउनुभएको हो ।

मन्त्रिपरिषद विस्तारको काम नभएता पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताउनुभएको छ ।

 

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न