परराष्ट्रमन्त्री र अमेरिकी राजदूत बिच सिंहदरबारमा भेटवार्ता | Jana Aawaj News

परराष्ट्रमन्त्री र अमेरिकी राजदूत बिच सिंहदरबारमा भेटवार्ता

पढ्न लाग्ने समयः < 1 मिनेट
परराष्ट्रमन्त्री र अमेरिकी राजदूत बिच सिंहदरबारमा भेटवार्ता : Jana Aawaj News

काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्नुभएको छ ।

उक्त भेटमा मन्त्री खड्काले कोभिड १९ विरुद्धको लडाइँमा अमेरिकाले पुर्याएको सहयोग प्रति धन्यवाद दिनुभएको छ ।

भेटका क्रममा दुई देशबिचको द्वीपक्षीय सम्बन्धको विषयमा छलफल भएको मन्त्रालयले जानकारी गराएको छ ।

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न