ट्रम्पद्धारा ट्वीटर विरुद्ध मुद्दा | Jana Aawaj News

ट्रम्पद्धारा ट्वीटर विरुद्ध मुद्दा

पढ्न लाग्ने समयः < 1 मिनेट
ट्रम्पद्धारा ट्वीटर विरुद्ध मुद्दा : Jana Aawaj News

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता माग्दै ट्वीटर विरुद्ध फ्लोरिडाको अदालतमा मुद्दा हालेका छन् ।

ट्वीटरले आफूलाई प्रतिबन्ध गर्नु फ्लोरिडाको सामाजिक सञ्जाल सम्बन्धी नयाँ कानुन विपरीत हुने ट्रम्पको दाबी गर्दै आफ्नो मुद्दामा ट्वीटरलाई आफ्नो अकाउन्ट पुर्नबहालीको लागि आदेश दिन माग गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन् ।

राष्ट्रपति हुँदा र बाहिरिएपछि पनि ट्रम्पले लगातार आफ्नो अकाउन्टबाट आफ्ना प्रतिस्पर्धीको आलोचना गर्ने र निर्वाचन नतिजाबारे अफवाह फैलाउने गरी ट्वीट गर्दै निरन्तर अफवाह फैलाएको भन्दै जनवरीमा ट्वीटरले ट्रम्पको अकाउन्ट सधैंको लागि प्रतिबन्ध लगाएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न