‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्दै भक्तपुर क्षेत्र नं. २ मा घरदैलो अभियानको शुभारम्भ | Jana Aawaj News

‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्दै भक्तपुर क्षेत्र नं. २ मा घरदैलो अभियानको शुभारम्भ

पढ्न लाग्ने समयः < 1 मिनेट
‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्दै भक्तपुर क्षेत्र नं. २ मा घरदैलो अभियानको शुभारम्भ : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, फागुन ४ गते । ‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्दै भक्तपुर क्षेत्र नं. २ मा घरदैलो अभियानको शुभारम्भ भएको छ ।

देश विकास र जनताको हितको निमित्त एमाले सदैव अगाडी सरेको छ । ‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्ने नारासहित यही फागुन २१ गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारमा भक्तपुर क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं। ५ बाट घरदैलो अभियानको शुभारम्भ गर्नुभएको छ ।

निर्वाचनको प्रचारप्रसार र घरदैलो अभियानमा स्थानीयबासीले उम्मदेवार महेश बस्नेतलाई टिका फूलमाला र खादा लगाएर सम्मानसहित नेकपा एमाले नै यस भक्तपुर क्षेत्र नं।२ को विकास र उज्जवल भविष्यको आशाको किरण हो भनी हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

एमाले सरकारको नेतृत्वमा भएको विकास, स्थानीयबासीको बिश्वास र उनीहरुको मन जितेर विकासका काममा लागि पर्नुभएको बस्नेतले स्थानीयबासीको साथ र सहयोग अनि विश्वासका कारण फेरि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

प्रचारप्रसार अभियानमा उम्मेदवार बस्नेतले स्थानीयबासीको मर्म र पूर्व सांसदले यथावत छोडिदिएका कार्यहरुको गुनासो सुन्दै बाकी कार्यहरु छिटै पुरा हुने बताउनुभएको छ ।

+ posts

 

 

ताजा
1 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
2 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
3 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
4 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न