बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला | Jana Aawaj News

बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला

पढ्न लाग्ने समयः < 1 मिनेट
बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला : Jana Aawaj News
Oplus_16908290

जन आवाज न्युज/भक्तपुर, चैत्र २५ गते । खानेपानी तथा सरसफाइको सवाल र समाधानका उपाय विषयक बागमती प्रदेश स्तरीय गोष्ठी एवं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला आयोजन गरिएको छ ।

दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भक्तपुरको व्यवस्थापन तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश महासंघ, हेटौडाको आयोजनामा गाम्चास्थित दरबार रिसोर्टमा बुधबार १ दिने भेलाको आयोजना गरेको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न