गुण्डुस्थित कपास प्रशोधन मेलमा आगलागी | Jana Aawaj News

गुण्डुस्थित कपास प्रशोधन मेलमा आगलागी

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डुस्थित कपास प्रशोधन मेलमा आगलागी : Jana Aawaj News
भक्तपुर ।  सुर्यबिनायाक नगरपालिका वडा नं. ७ गुण्डु कर्मी टोलस्थित बलराम उप्रेतीको कालो कपास बनाउने मेलमा अचानक आगलागी भएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलसहितको टोली घटनास्थलमा खटिएको थियो।
संयुक्त टोलीको सक्रिय प्रयासपछि आगो सफलतापूर्वक नियन्त्रणमा लिइएको छ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान
2 राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
4 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न