आईसीसी लिग २ अन्तर्गत आज नेपाल र ओमानबीचको प्रतिस्पर्धा हुने | Jana Aawaj News

आईसीसी लिग २ अन्तर्गत आज नेपाल र ओमानबीचको प्रतिस्पर्धा हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
आईसीसी लिग २ अन्तर्गत आज नेपाल र ओमानबीचको प्रतिस्पर्धा हुने : Jana Aawaj News

काठमाडौं । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान ९ ३० बाट हुने बताइएको छ ।

यस्तै लिगको जारी सिरिजमा नेपाल र ओमानबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले सिरिजको पहिलो खेल यूएईसँग खेल्दै जित दर्ता गरेको थियो । त्यस्तै, ओमान भने पहिलो खेलमा यूएईसँग पराजित भएको थियो । आठ टोली समावेश लिग २ को अंकतालिकामा नेपाल सातौँ स्थानमा रहेको छ, भने ओमान तेस्रो स्थानमा रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न