सरकारको ध्यान कोरोना नियन्त्रणमा रहेको मन्त्री खतिवडाको भनाई | Jana Aawaj News

सरकारको ध्यान कोरोना नियन्त्रणमा रहेको मन्त्री खतिवडाको भनाई

सरकारद्धारा बालबालिकाको लागि १ करोड खोपको व्यवस्था

पढ्न लाग्ने समयः < 1 मिनेट
सरकारको ध्यान कोरोना नियन्त्रणमा रहेको मन्त्री खतिवडाको भनाई : Jana Aawaj News

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको ध्यान कोरोना भाइरस नियन्त्रणमा रहेकोे बताउनुभएको छ ।

आज हेटौंडामा भएको एक कार्यक्रममा मन्त्री खतिवडाले ४० लाख डोज अमेरिकी खोपका लागि सम्झौता भइसकेको र अर्को ६० लाख डोजको प्रक्रिया चलिरहेको बताउदैं बालबालिकाको लागि समेत १ करोड खोपको व्यवस्था गरिने जानकारी गराउनुभयो ।

राजनीतिमा लागेको ३० वर्षपछि मन्त्री बनेका खतिवडाले कोरोना भाइरसको सम्भावित तेस्रो लहर मध्यनजर गरी १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाउने काम भएको समेत उक्त कार्यक्रम मार्फत जानकारी गराउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न