LATEST



एजेन्सी । गत २४ घण्टामा भारतमा ३२ लाख ९९ हजार ३ सय ३७ खोप प्रदान गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो सँगै भारतमा हालसम्म १ सय १६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान गरिएको बताइएको छ । मन्त्रालयका अनुसार यी सबै खोप १ करोड २० लाख ७७ हजार ३ सय २४ सत्र मार्फत प्रदान गरिएका हुन्। यसका साथै गत २४ घण्टामा १२ हजार ५ सय १० जना
थप पढ्नुहोस्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको ध्यान कोरोना भाइरस नियन्त्रणमा रहेकोे बताउनुभएको छ । आज हेटौंडामा भएको एक कार्यक्रममा मन्त्री खतिवडाले ४० लाख डोज अमेरिकी खोपका लागि सम्झौता भइसकेको र अर्को ६० लाख डोजको प्रक्रिया चलिरहेको बताउदैं बालबालिकाको लागि समेत १ करोड खोपको व्यवस्था गरिने जानकारी गराउनुभयो । राजनीतिमा
थप पढ्नुहोस्












Total views : 405795