‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन | Jana Aawaj News

‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन

पढ्न लाग्ने समयः < 1 मिनेट
‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन : Jana Aawaj News

काठमाडौँ । नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन भएको छ । शोभित बस्नेतद्धारा निर्देशित सोे चलचित्र दशैको अवसर पारेर आज फूलपातीबाट प्रदर्शनमा आएको हो ।

यो चलचित्र बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको छ, भने चलचित्रमा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

चलचित्रमा अभिनित कलाकारहरुमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीव जङ्ग बस्नेत, अस्मिता जुरेली, प्रदीप गिरि, अप्सना थापा, हिउँवाला गौतम, उत्तम केसी, रश्मि भट्ट, सुशान्त कुमार श्रेष्ठ, पल ठकुरी, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न