क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​ | Jana Aawaj News

क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​

(तस्बिरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 2 मिनेट
क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू  ​ : Jana Aawaj News
oplus_2

जन आवाज न्युज/मध्यपुर थिमी, भक्तपुर, साउन २२ गते । मध्यपुर थिमी नगरपालिकाको विकास निर्माण, उपलब्धि तथा भावी योजनाका विषयमा सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।

क्रियाशील पत्रकार मञ्च, भक्तपुरको आयोजना तथा मध्यपुर थिमी नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

​यचु पार्टी भेन्युमा आयोजित कार्यक्रममा नगरभित्र भएका विकास निर्माणका कार्य, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका क्षेत्रमा प्राप्त उपलब्धिको समीक्षा भइरहेको छ।

कार्यक्रममा नगरपालिकाका प्रतिनिधिहरूले नगरका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्दै पत्रकारहरूबाट आएका जिज्ञासा, सुझाव र स्थानीय समस्याबारे छलफल गरिने छ। स्थानीय तह र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै पारदर्शिता र सुशासन कायम गर्न यो अन्तरक्रिया महत्वपूर्ण हुने आयोजकले जनाएको छ।

मध्यपुर थिमि नगरपालिकाको प्रगति प्रतिवेदन  :

+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा दुई मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते
2 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
3 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
4 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न