गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट | Jana Aawaj News

गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, साउन २२ गते । सूर्यविनायक नगरपालिका-७, गुण्डु सिलामगालस्थित मनोजकुमार तामाङको कुखुरा फार्ममा आज शुक्रबार बिहान ग्याँस हिटरबाट आगलागी हुँदा १ हजार ५ सय एकदिने कुखुराका चल्ला जलेर नष्ट भएका छन्।

आगलागीबाट कुखुरा फार्मको टहरा समेत जलेर पूर्ण रूपमा क्षति भएको छ। घटनास्थलमा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरबाट गएको दमकलले करिब १ घण्टा ४० मिनेटको प्रयासपछि पौने छ बजेतिर आगलागी नियन्त्रणमा लिएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा दुई मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते
2 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
3 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
4 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न