सिरियाको राजधानीमा आतंककारी आक्रमणमा १३ जना मारिए | Jana Aawaj News

सिरियाको राजधानीमा आतंककारी आक्रमणमा १३ जना मारिए

पढ्न लाग्ने समयः < 1 मिनेट
सिरियाको राजधानीमा आतंककारी आक्रमणमा १३ जना मारिए : Jana Aawaj News

एजेन्सी । सिरियाको दमस्कसमा सेनाको बसमा विस्फोट हुँदा १३ जना मारिका छन् । आतंकवादीहरुले बसमा दुईवटा विस्फोट गराएको बीबीसीले बताएको छ ।

उक्त विस्फेट मध्य दमस्कसको एक पुल मुनिबाट बस गइरहेको बेलामा गराइएको बताएको छ । उक्त विस्फोट आतंकाकारी आक्रमण भएको बताइएको छ ।

सिरिया पछिल्लो एक दशकयता गृहयुद्धमा रहेपछि राजधानी दमस्कसमा कम संख्यामा मात्रै आक्रमण हुने गरेका छन् । राजधानीमा यस्ता आक्रमण दुर्लभ घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न