एमाले अध्यक्ष ओलीद्वारा महाधिवेशन स्थलको अवलोकन | Jana Aawaj News

एमाले अध्यक्ष ओलीद्वारा महाधिवेशन स्थलको अवलोकन

पढ्न लाग्ने समयः < 1 मिनेट
एमाले अध्यक्ष ओलीद्वारा महाधिवेशन स्थलको अवलोकन : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको उद्घघाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो ।

उक्त महाधिवेशनमा करीब २ हजार प्रतिनिधि, पर्यवेक्षक र देशभरबाट आउने ५ लाख सहभागीहरुका लागि महाधिवेशनको उद्घघाटन स्थलको तयारी भएको बताइएको छ ।

बन्दसत्र गर्ने स्थलको भने अझै टुंगो नलागेकोे एमालेले जानकारी गराएको छ । नेकपा एमालेको महाधिवेशन आगामी मंसीर १० देखि १२ गतेसम्म हुने भएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न