कंगना रनौत पद्मम श्री पुरस्कारबाट सम्मानित | Jana Aawaj News

कंगना रनौत पद्मम श्री पुरस्कारबाट सम्मानित

पढ्न लाग्ने समयः < 1 मिनेट
कंगना रनौत पद्मम श्री पुरस्कारबाट सम्मानित : Jana Aawaj News

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत पद्मम श्री पुरस्कारबाट सम्मानित भएकी छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले अभिनेत्री रनौतलाई पद्म श्री पुरस्कारले सम्मानित गर्नुभएको छ ।

यसअघि नै ४ पटक राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएकी अभिनेत्री रनौतले पद्म श्री पुरस्कारबाट सम्मानित हुँदा निकै खुशी भएको प्रतिक्रिया दिएकी छन् । .उनले यस सम्मान सपना देख्न हिम्मत गर्ने हर महिलालाई यो सम्मान समर्पित गर्ने समेत बताएकी छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान
2 राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
4 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न