प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुद्धारा आन्दोलन जारी राख्ने चेतावनी | Jana Aawaj News

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुद्धारा आन्दोलन जारी राख्ने चेतावनी

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुद्धारा आन्दोलन जारी राख्ने चेतावनी : Jana Aawaj News

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म कानुन व्यवसायीहरुले आफ्नो आन्दोलन जारी नै राख्ने चेतावनी दिएका छन् ।

आज नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङ्गगणमा आयोजना गरेको धर्ना कार्यक्रममा कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार रहनुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएशनले जानकारी दिएअनुसार न्यायालय नै समाप्त हुने अवस्थाको सृजना भएकोले प्रधानन्यायाधीशले कुनै पनि हालतमा राजिनामा दिनुपर्छ, यदि राजिनामा नदिने हो भने, देशभरका सबै कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिन्छौ, उक्त परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्ने चेतावनी दिएका छन् ।’

नेपाल बार एशोसिएशनले भोलि २३ गते बिहान साँढे १० बजे पु˸न सर्वोच्च अदालतको प्राङ्गगणमा धर्ना दिने बताएका छन् ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न