आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर | Jana Aawaj News

आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर

पढ्न लाग्ने समयः < 1 मिनेट
आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर : Jana Aawaj News

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिविरुद्ध आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । सो घोषणाको काठमाडौं उपत्यकामा आंशिक रुपमा केहि असर परेको छ ।

बन्दको समयमा सार्वजनिक यातायातका साधन न्युन मात्र चलेका छन् । अत्यावश्यक दूध, पानी, तरकारी र एम्बुलेन्स र निजी सवारी साधनहरु चलेका छन् ।

नेकपाका महासचिव रहेका विप्लवले गत बिहीबार नै वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध कार्तिक ३० गते आज नेपाल बन्द गर्ने घोषणा गरेको थियो । उक्त वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर्न माग समेत गरिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न