‘पिर’ लाई लिएर माओवादीलाई मात्र गाली गर्नु उचित होइन सबै पार्टीको हालत उस्तै छ ˸ दीपकराज गिरी | Jana Aawaj News

‘पिर’ लाई लिएर माओवादीलाई मात्र गाली गर्नु उचित होइन सबै पार्टीको हालत उस्तै छ ˸ दीपकराज गिरी

पढ्न लाग्ने समयः < 1 मिनेट
‘पिर’ लाई लिएर माओवादीलाई मात्र गाली गर्नु उचित होइन सबै पार्टीको हालत उस्तै छ ˸ दीपकराज गिरी : Jana Aawaj News

काठमाडौं । यतिबेला प्रकाश सपुतको गीत ‘पिर’लाई लिएर माओवादीलाई मात्र एकोहोरो गाली गर्नु उचित नभएको हाँस्य कलाकार दीपकराज गिरीले बताएका छन् ।

पिर गीतमा मा देखाइएको जस्तो प्रवित्ति नेपालका प्राय सबै पार्टीमा रहेको उनले बताएको छन् । ‘केही मानिसहरु माओवादी पार्टीलाई सराप्ने मौका यहि हो भनेर लागेका बताएका छन् ।
उक्त गीत भने आफूलाई असाध्यै राम्रो लागेको र मन नै छोएको बताउँदै उनले फेसबुकमा लेखेका छन् ‘यद्यपि, बन्द गर्न दबाव दिनु भने गलत नै हो ।’

सामाजिक संजालबाट ˸

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न