एमाले भक्तपुरले बनायो निर्वाचन परिचाल कमिटी | Jana Aawaj News

एमाले भक्तपुरले बनायो निर्वाचन परिचाल कमिटी

पढ्न लाग्ने समयः < 1 मिनेट
एमाले भक्तपुरले बनायो निर्वाचन परिचाल कमिटी : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले भक्तपुरले बैशाख ३० गते हुने निर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटीकाे गठन गरेको छ । बुधवार शंखधर पार्टी प्यालेस ठिमिमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले अध्यक्ष बचन देउजाको नेतृत्वमा उक्त कमिटी बनाएको हो ।

स्थानीय निर्वाचनका लागि अध्यक्ष देउजा संयोजक रहने गरि ३०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभागका प्रमुख निरन्जन बजगाईले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न