सूर्यविनायकमा एमालेको घरदैलो कार्यक्रमलाई तीब्रता (फाेटाे फिचर) | Jana Aawaj News

सूर्यविनायकमा एमालेको घरदैलो कार्यक्रमलाई तीब्रता (फाेटाे फिचर)

पढ्न लाग्ने समयः 2 मिनेट
सूर्यविनायकमा एमालेको घरदैलो कार्यक्रमलाई तीब्रता (फाेटाे फिचर) : Jana Aawaj News

भक्तपुर । नेकपा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । शनिबार बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम आज तेस्रो दिन वडा नं. ४ स्थित खुकुन्डोल र पुत्लाडोलमा गरिएको हो । दैनिक कार्यतालिका नै बनाएर एमालेले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको हो ।

यस्तै घरदैलो कार्यक्रममा सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जंग थापा, सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बाशुदेव थापा, उपप्रमुख पदका उम्मेद्वार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लुवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा तथा पम्फा परियार रहनुभएको छ ।

घरदैलो कार्यक्रममा सयौं स्थानीयवासीले साथ र सहयोग गरेका छन् भने, वडा नं. ४ काे घरदैलाे कार्यक्रम गाम्चा चोकबाट शुरु गरिएको यालीमा वडाका अधिकाशं भागहरुमा स्थानीयवासी सयौंको उल्लेख्य सहभागिता रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न