सूर्यविनायक नगरपालिका वडा नं. ५ मा एमालेको घरदैलो | Jana Aawaj News

सूर्यविनायक नगरपालिका वडा नं. ५ मा एमालेको घरदैलो

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिका वडा नं. ५ मा एमालेको घरदैलो : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिकामा अहिले एमालेको घरदैलो अभियान भव्य रुपमा हुँदै छ । एमाले सरकारको नेतृत्वमा भएको विकास र स्थानीयबासीको बिश्वासले सूर्यविनायक नगरपालिकाभरि नै निर्वाचनको प्रचारप्रसार र घरदैलो अभियानमा एमाले लागेको छ । भोट के मा सूर्यमा ! भन्ने नाराकासाथ वडा नं. ५का उम्मेदवार वडा अध्यक्ष राजकुमार जोशी, महिला सदस्य कमला पोखरेल, दलित महिला सदस्य गीता बिसुन्के, खुल्ला सदस्य मनोज थापा र बासुदेव पोखरेलसहितको टोली आज सुशिला भैरव मन्दिरमा टीका,माला र आशिर्वाद ग्रहण गरेर घरदैलो अभियानमा लागेको हो ।

बिगत ५ वर्ष सूर्यविनायक वडा नं. ५ का वडाअध्यक्ष भएर वडाबासीको मन जितेर विकासका काममा लागि परेका जोशीले स्थानीयबासीको साथ र सहयोग अनि विश्वासका कारण फेरि वडाअध्यक्षमा उम्मेदवारी दिएको बताउँदै निर्वाचनको प्रचारप्रसार र घरदैलो अभियानमा लाग्नुभएको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न