आज एमालेको घरदैलो कार्यक्रम वडा नं.३ बालकोटमा, स्थानीयवासीको उल्लेख्य सहभागिता (फोटो फिचर) | Jana Aawaj News

आज एमालेको घरदैलो कार्यक्रम वडा नं.३ बालकोटमा, स्थानीयवासीको उल्लेख्य सहभागिता (फोटो फिचर)

पढ्न लाग्ने समयः 2 मिनेट
आज एमालेको घरदैलो कार्यक्रम वडा नं.३ बालकोटमा, स्थानीयवासीको उल्लेख्य सहभागिता (फोटो फिचर) : Jana Aawaj News

भक्तपुर । नेकपा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । शनिबार बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम आज चौथो दिन वडा नं. ३ स्थित बालकोटबाट शुरु गरिएको हो । दैनिक कार्यतालिका नै बनाएर एमालेले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको हो ।

यस्तै आजको घरदैलो कार्यक्रममा सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जंग थापा, सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बाशुदेव थापा, उपप्रमुख पदका उम्मेद्वार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लुवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा तथा पम्फा परियार रहनुभएको छ ।

आज पनि घरदैलो कार्यक्रममा सयौं स्थानीयवासीले साथ र सहयोग गरेका छन भने, वडा नं. ३ को घरदैलो कार्यक्रम बालकोट चोकबाट शुरु गरिएको ¥यालीमा वडाका अधिकाशं भागहरुमा स्थानीयवासी सयौंको उल्लेख्य सहभागिता रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न