LATEST



भक्तपुर । नेकपा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । शनिबार बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम आज चौथो दिन वडा नं. ३ स्थित बालकोटबाट शुरु गरिएको हो । दैनिक कार्यतालिका नै बनाएर एमालेले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको हो । यस्तै आजको घरदैलो कार्यक्रममा सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जंग थापा, सूर्यविनायक
थप पढ्नुहोस्












Total views : 408575