भक्तपुरमा घरको छतबाट खसेर महिलाको मृत्यु | Jana Aawaj News

भक्तपुरमा घरको छतबाट खसेर महिलाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा घरको छतबाट खसेर महिलाको मृत्यु : Jana Aawaj News

भक्तपुर । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७ : १५ बजे पाँच तला माथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभएको छ ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकोमा उपचारकै क्रममा ७ :३८ बजे उनको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
2 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
3 टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न
4 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न