LATEST



भक्तपुर । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७ : १५ बजे पाँच तला माथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभएको छ । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकोमा उपचारकै
थप पढ्नुहोस्












Total views : 408575