कालीकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, एक गम्भीर घाईते | Jana Aawaj News

कालीकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, एक गम्भीर घाईते

पढ्न लाग्ने समयः < 1 मिनेट
कालीकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, एक गम्भीर घाईते : Jana Aawaj News

भक्तपुर । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएको बताइएको छ ।

दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ ।

उक्त जिपमा तीन जना सवार थिए । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । जिपमा सवार एक जना भने गम्भीर घाइते भएका छन । जिप मोड्ने क्रममा दुर्घटना भएको हो, भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
2 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
3 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
4 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न