नेपाल रेडक्रस सोसाइटी भक्तपुरको २९ औँ जिल्ला अधिवेशन सम्पन्न | Jana Aawaj News

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको २९ औँ जिल्ला अधिवेशन सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको २९ औँ जिल्ला अधिवेशन सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको २९ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट सभापतिमा परशुराम पाण्डे निर्वाचित भएका छ्न । यसैगरी  उपसभापतिमा राकेश थापा र लक्ष्मी अवाल, मन्त्रीमा धर्मराज कार्की, कोषाध्यक्षमा प्रदीप के.सी, उप मन्त्रीमा तुईलाल श्रेष्ठ,उपकोषाध्यक्षमा सूर्य बहादुर खाईतु महिला सदस्यहरूमा सङ्गीता थापा, सुभद्रा काफ्ले र सचिला खड्का यस्तै सदस्यहरूमा ऋषि खड्का, रामकुमार बस्नेत ,यज्ञविक्रम थापा, नारायणभक्त खायमली, जनक प्रसाद न्यौपाने, तुल्सी नारायण दण्डेख्या र सोम प्रसाद प्रधान रहेका छन् ।

फागुन ७ गते भक्तपुरमा भएको अधिवेशनबाट उनीहरू विजयी भएका हुन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न