
नारायण थापा
भक्तपुर । भक्तपुरको पर्यटकीय ठाउँहरुमध्ये तीन सय वर्षअघि भागीराम प्रधानाङ्ग अर्थात ‘भाजुकस’ ले निर्माण गरेको भाजु पोखरी पुर्ननिर्माणको काम सम्पन्न भईसकेको छ ।
सुरुमा उक्त पोखरीको नाम ‘भाजुया पुखु’ रहेको र त्यसको अपभ्रंस हुँदै भाज्या पुखु र भाजु पोखरी भएको भनिन्छ । तीन तहमा बनेको भाजु पोखरी ३० रोपनीमा फैलिएको छ, लम्बाई १३५ मिटर र चौडाइ ११५ मिटर । यस्तै बीचको तहमा पोखरी घुम्ने ठाउँ समेत रहेको छ ।






default
Related



Subscribe
Login
0 Comments
Oldest
Newest
Most Voted






Total views : 404588