कोन्ज्योसोममा १२ जना उद्यमीलाई एड्भान्स सिलाइ कटाइ तालिम | Jana Aawaj News

कोन्ज्योसोममा १२ जना उद्यमीलाई एड्भान्स सिलाइ कटाइ तालिम

पढ्न लाग्ने समयः < 1 मिनेट
कोन्ज्योसोममा १२ जना उद्यमीलाई एड्भान्स सिलाइ कटाइ तालिम : Jana Aawaj News

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ जना उद्यमीहरुलाई ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।

कोन्ज्योसोम गाउँपालिकाको आयोजना र वडा नं ३ का वडाध्यक्ष तिलकबहादुर भोम्जनको अध्यक्षतामा एड्भान्स सिलाई कटाइ तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले स्थानीयलाई उद्यमी बनाउन गाउँपालिकाले उद्यमीहरुलाई ४५ दिने एड्भान्स सिलाइ कटाइ तालिम प्रदान गरिएको बताउनुभयो ।

उहाँले गाउँपालिकाले बेरोजगारलाई स्थानीय स्तरमा नै रोजगारी प्रदान गर्ने गरी उक्त तालिम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले सिलाइ सिकिएपछि उद्यमीलाई उद्यम सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न