सेतिदेवी खानेपानीको साधारण सभा सप्पन्न  | Jana Aawaj News

सेतिदेवी खानेपानीको साधारण सभा सप्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
सेतिदेवी खानेपानीको साधारण सभा सप्पन्न  : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित सेतिदेवी खानेपानी तथा सर–सफाई उपभोक्ता समूहको अध्यक्षमा मुरारी बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

शनिबार भएको समूहको पाँचौं साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा बस्नेत सर्वसम्मत रुपमा चयन भएका हुन् ।

यस्तै, समूहको उपाध्यक्षमा गीता थापा, सचिवमा विश्वराम थापा, कोषाध्यक्षमा बालहरी थापा तथा सदस्यहरुमा मैना थापा, श्रीराम थापा, शंकर के।सी। र हरिशरण भुजेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न