भक्तपुर । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार सचेतना कार्यक्रम सप्पन्न भएको छ
प्रहरी वृत्त जगाती भक्तपुरको आयोजनामा भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा न. ९ स्थित रहेको श्री मैत्री हनुमान इट्टा भट्टामा कार्यरत ४७ जना कामदारहरुलाई प्रहरी वृत्त जगातीमा कार्यरत प्र.स.नि संगिता हुमागाईद्धारा महिला तथा बालबालिका माथि हुने हिंसा तथा अन्य अपराध सम्बन्धि अन्तर्किया तथा सचेतना र पर्चा वितरण कार्यक्रम सम्पन्न गरीएको छ
।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 401009