गर्मी शुरु भएसंगै  आगलागी | Jana Aawaj News

गर्मी शुरु भएसंगै  आगलागी

पढ्न लाग्ने समयः 2 मिनेट
गर्मी शुरु भएसंगै  आगलागी : Jana Aawaj News

भक्तपुर । गर्मी शुरु भएसंगै  आगलागी बढेको छ ।आगलागी चैत १ गतेदेखि पाच दिनमा आगलागी र डढेलोका १३९ वटा घटना भएको छ ।

पोखराको काहुडडामा लागेको भीषण आगलागी ।            रास्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीमा परी ३ जनाको मृत्यु भएको र १२ जना घाईते भएको जानकारी गराएको छ ।

शिवपुरी नागर्जुना जङ्गलमा लागेको आगलागी ।                                                      सुख्खा मौसमसँगै आगलागी र डढेलोको जोखिम बढेको हुनाले आफ्नै निजी घरबारी र वन जंगलमा जथाभावी आगो नबाल्न र सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ 

भक्तपुरको सुर्यविनायक जङ्गलमा लागेको आगलागी ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न