अखिल नेपाल महिला संघ सुर्यविनायक नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा केसि चयन | Jana Aawaj News

अखिल नेपाल महिला संघ सुर्यविनायक नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा केसि चयन

पढ्न लाग्ने समयः < 1 मिनेट
अखिल नेपाल महिला संघ सुर्यविनायक नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा केसि चयन : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुर्यविनायक नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा मञ्जु केसी चयन हुनुभएको छ ।

तस्बिर: सामाजिक संजाल

विहिबार सप्पन्न दोस्रो सम्मेलनबाट सर्वसम्मत रुपमा केसिको नेतृत्वमा २५ सदस्यीय कमिटी निर्वाचित भएको हो । कमिटिको उपाध्यक्ष गीता पण्डित बस्नेत,
उपाध्यक्षमा शर्मिला गीरी, सचिवमा सलिना खड्का,
सहसचिवमा कमला विक, कोषाध्यक्षमा रिता ज्ञावली, सहितको पदाधिकारीहरु सर्वसम्मत चयन भएको हो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न