२३ वर्षको छोरीले, ५५ वर्षको बाबुलाई कलेजो दान | Jana Aawaj News

२३ वर्षको छोरीले, ५५ वर्षको बाबुलाई कलेजो दान

पढ्न लाग्ने समयः < 1 मिनेट
२३ वर्षको छोरीले, ५५ वर्षको बाबुलाई कलेजो दान : Jana Aawaj News

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा २३ औं कलेजो सफलता पुर्वक प्रत्यारोपण भएको छ ।

सिन्धुपाल्चोकका ५५ वर्षीय बाबु प्रत्यारोपण भएको १० औं दिनमा सकुशल डिस्चार्ज भएका छन् उनलाई उनकी २३ वर्षको छोरीले कलेजो दान दिएकी थिइन ।

डा . पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १३ जनाको कलेजो प्रत्यारोपण भई सकेको र यो सँगै अब कलेजो प्रत्यारोपणले गति लिर्दै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

केन्द्रमा हाल सम्म २३ जनाको दक्ष तथा अनुभवी शल्यचिकित्सकहरुको टोलीबाट सफल कलेजो प्रत्यारोपण त्यो पनि संसारकै सबैभन्दा न्यूनतम शुल्कमा भै रहेको कुरा केन्द्रले जनाएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न