भक्तपुरको विस्का:जात्रा (तस्वीरमा हेर्नुहोस् ) | Jana Aawaj News

भक्तपुरको विस्का:जात्रा (तस्वीरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरको  विस्का:जात्रा (तस्वीरमा हेर्नुहोस् ) : Jana Aawaj News

भक्तपुर । भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका- ५ तःमारी टौमढी पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिनको जात्रा सुरु भएको हो।

तस्बिर: सामाजिक संजाल ।

विस्का जात्रा २०८१ वैशाख ५ गते बुधबारसम्म चल्ने छ। प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि सुरु भई वैशाख ५ सम्म जात्रा चल्ने परम्परा रहदै आएको छ।

 

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न