सुर्यविनायकको जंगलमा लागेको आगो नियन्त्रणमा | Jana Aawaj News

सुर्यविनायकको जंगलमा लागेको आगो नियन्त्रणमा

पढ्न लाग्ने समयः < 1 मिनेट
सुर्यविनायकको जंगलमा लागेको आगो नियन्त्रणमा : Jana Aawaj News

भक्तपुर । सुर्यविनायक नगपालिका वडा नं ७ स्थित पाईलट आश्रमको दक्षिण फेदको जंगलमा ४ दिन अगाडि साझबाट सुरु भएको आगलागि (डडेलो) नियन्त्रणमा आएको छ ।

सोमबार सिपोडोल ८ नं वडा ध्याम्पेडाडा मुनि जङ्गलमा पुगेको आगो ४ दिन पछि पुर्ण रुपमा नियन्त्रणमा आएको हो ।

लगातार ४ दिन चार रातसम्म लागेको आगो नियन्त्रणमा खटिने नेपाल प्रहरी गुण्डू पोष्ट, जुद्व बारुण यन्त्र भक्तपुर , जनप्रतिनिधिहरु , नेपाली सेना ईन्द्रबक्स गड ,स्थानिय बासीहरु ,ससस्त्र प्रहरि,  गुण्डू खानेपनि समिति, होट्ल व्यवसायी र स्थानीय निकायको प्रत्यक्ष्य अप्रत्यक्ष सहयोगले आगो नियन्त्रणमा आएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न