LATEST



भक्तपुर । सुर्यविनायक नगपालिका वडा नं ७ स्थित पाईलट आश्रमको दक्षिण फेदको जंगलमा ४ दिन अगाडि साझबाट सुरु भएको आगलागि (डडेलो) नियन्त्रणमा आएको छ । सोमबार सिपोडोल ८ नं वडा ध्याम्पेडाडा मुनि जङ्गलमा पुगेको आगो ४ दिन पछि पुर्ण रुपमा नियन्त्रणमा आएको हो । लगातार ४ दिन चार रातसम्म लागेको आगो नियन्त्रणमा खटिने नेपाल प्रहरी गुण्डू पोष्ट, जुद्व बारुण
थप पढ्नुहोस्











Total views : 408581