प्रचण्डले आफ्नो पक्षमा १५७ विश्वासको मत पाए | Jana Aawaj News

प्रचण्डले आफ्नो पक्षमा १५७ विश्वासको मत पाए

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रचण्डले आफ्नो पक्षमा १५७ विश्वासको मत पाए : Jana Aawaj News

काठमाडौं । आज संघीय संसदमा विश्वासको मत लिन ११ बजे बैठक बोलाइएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्ड ले चौथो पटक प्रतिनिधि सभामा विश्वासको मत पाएका हुन् ।

१५८ सांसदहरूमध्ये १५७ जनाले पक्षमा र कसैले पनि आज विपक्षमा मत दिएका छैनन् । आज पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध निरन्तर विरोध गरे पनि प्रचण्डले एमाले र रास्वपाजस्ता विभिन्न दलहरूको समर्थन प्राप्त गर्नुभएको छ ।

 

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न