१७औं गणतन्त्र दिवसको उपलक्ष्यमा सेवा घरलाई भक्तपुर अस्पतालबाट निशुल्क स्वास्थ्य शिविर तथा ओैषधी सहयोग | Jana Aawaj News

१७औं गणतन्त्र दिवसको उपलक्ष्यमा सेवा घरलाई भक्तपुर अस्पतालबाट निशुल्क स्वास्थ्य शिविर तथा ओैषधी सहयोग

पढ्न लाग्ने समयः < 1 मिनेट
१७औं गणतन्त्र दिवसको उपलक्ष्यमा सेवा घरलाई भक्तपुर अस्पतालबाट निशुल्क स्वास्थ्य शिविर तथा ओैषधी सहयोग : Jana Aawaj News

जन आवाज न्युज संवाददाता
भक्तपुर । आज गणतन्त्र दिवसको उपलक्ष्यमा भक्तपुर अस्पतालले निशुल्क स्वास्थ्य शिविर तथा ओैषधी सहयोग गरेको छ ।
आज मानव कल्याण समाज सेवा घरमा एक विशेष कार्यक्रमको आयोजना गरि सेवा घरमा भएका विरामीहरुलाई अति आवश्यक परेका ओैषधी अस्पतालले सहयोग गरेको हो ।

विरामीहरुको प्रेसर चेक, अक्सिजन लेवल, वईट लगायत दैनिक प्रयोग हुने ओैषधी तथा मानसिक ओैषधीहरु विशेषज्ञ डाक्टरहरु सहित स्वास्थ जाँच र ओैषधी उपलब्ध गराउनु भएको छ।

कार्यक्रममा भक्तपुर अस्पतालको निर्देशक डा.सुमित्रा गौतम, महिला तथा स्त्रीरोग बिशेषज्ञ डा.सुरेन्द्र प्रसाद भट्ट ,कसल्टेनस फिजिसियन डा.देवेन्द्र भट्टराई, कसल्टेनस फिजिसियन डा.बिमल यादव, मानसिक रोग बिशेषज्ञ डा.दुर्गा थापा, निर्मला भट्ट , मन कुमारी श्रेष्ठ, रोशनी श्रेष्ठ, राकेश श्रेष्ठ, सृर्जना भट्टराई, सर्मिला खड्का, प्रकृति आचार्य, तारा रिजाल, दिपेश खड्का, निना खाइतु, रश्मिला दथेपुथे, बुद्ध महर्जन, कुमार लामा, सुन कुमार श्रेष्ठ लागाएतको उपस्थितिमा कार्यक्रम समपन्न भएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न