एसईई परीक्षाको नतिजा असारको १४ गते भित्र प्रकाशन हुने | Jana Aawaj News

एसईई परीक्षाको नतिजा असारको १४ गते भित्र प्रकाशन हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
एसईई परीक्षाको नतिजा असारको १४ गते भित्र प्रकाशन हुने : Jana Aawaj News

भक्तपुर । शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।
उक्त एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डकी सूचना अधिकारी देवी पराजुलीलेज जानकारी दिनुभयो ।

नतिजा प्रकाशन गर्नका लागि अधिकांश तयारी भइसकेको र अब अंकहरु ट्याली गर्ने लगायतका सामान्य कामहरु बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो । जसअन्र्तगत १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने बताइएको छ ।
एसईई परीक्षाको नतिजा असारको १४ गते भित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भएको बोर्डकी सूचना अधिकारी पराजुलीले बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न