गठ्ठाघरमा सामुदाय-प्रहरी साझेदारि कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम | Jana Aawaj News

गठ्ठाघरमा सामुदाय-प्रहरी साझेदारि कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम

पढ्न लाग्ने समयः < 1 मिनेट
गठ्ठाघरमा सामुदाय-प्रहरी साझेदारि कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम : Jana Aawaj News

रोशन राज अर्याल
भक्तपुर । सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र गठ्ठाघरले सोमबार जनचेतना मुलुक प्रचार प्रशार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरले महिला तथा बालबालिकालाई दुव्र्यबहार नगरौ, घरेलु हिंसा तथा महिला हिंसा भइरहेको थाहा पाएमा तुरुन्त प्रहरीलाई खबर गरौं, महिला तथा बालबालिकालाई दुव्र्यवहार गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैया सम्म जरिवाना वा दुबै सजाय हुने आदी पम्लेट पर्चा र माइकिङ गरिएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न