मिड भ्याली एसएस कलेजको आयोजनामा एसइई फुट्सल टुर्नामेन्ट शुक्रबारदेखि शुरु | Jana Aawaj News

मिड भ्याली एसएस कलेजको आयोजनामा एसइई फुट्सल टुर्नामेन्ट शुक्रबारदेखि शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
मिड भ्याली एसएस कलेजको आयोजनामा एसइई फुट्सल टुर्नामेन्ट शुक्रबारदेखि शुरु : Jana Aawaj News

भक्तपुर । भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले एसइई उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै मिड भ्याली एसइई फुट्सल टुर्नामेन्ट २०८१ शुक्रबारदेखिशुरु हुने भएको छ ।

उक्त टुर्नामेन्टका लागि नाम दर्ता सुरू भैसकेको छ भने, एसइई दिएर बसेका सम्पूर्ण विद्यार्थीहरुले उक्त टुर्नामेन्टमा सहभागीता जनाउन सक्ने क नलेजले जानकारी गराएको छ । यसैगरी नाम दर्ताका लागि भने, एसइईको प्रवेशपत्र अनिवार्य गरिएको छ ।

शुक्रबादेखि शुरु हुने टुर्नामेन्टमा प्रथम हुनेले नगद पुरस्कार रू १५ हजार रुपैँया सँगै सोही कलेजमा अध्ययन गर्दा मासिक शुल्कमा १०० प्रतिशत छात्रवृति, दोश्रो हुनेले नगद पुरस्कार रू १० हजार रुपैँया र मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति त्यसैगरी तेश्रो हुनेले नगद पुरस्कार रू ५ हजार र मासिक शुल्कमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न