एसईई २०८० को नतिजा आज सार्वजनिक | Jana Aawaj News

एसईई २०८० को नतिजा आज सार्वजनिक

नतिजा यसरी हेर्नुहोस्

पढ्न लाग्ने समयः < 1 मिनेट
एसईई २०८० को नतिजा आज सार्वजनिक : Jana Aawaj News

भक्तपुर  । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज सार्वजनिक गरेको छ । नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।

५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् भने, यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।

०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ४४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

 

+ posts